ne_tq/2ch/31/01.md

8 lines
907 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# अखमिरी रोटीको चाड मनाएपछि इस्राएलीहरूले के गरे?
इस्राएलका मानिसहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए ।
# यो गरेपछि इस्राएलका मानिसहरू कहाँ गए?
तिनीहरू आ-आफ्ना सम्पति र आ-आफ्ना सहर भएको ठाउँमा फर्के ।