# अखमिरी रोटीको चाड मनाएपछि इस्राएलीहरूले के गरे? इस्राएलका मानिसहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । # यो गरेपछि इस्राएलका मानिसहरू कहाँ गए? तिनीहरू आ-आफ्ना सम्पति र आ-आफ्ना सहर भएको ठाउँमा फर्के ।