ne_tq/2ch/10/09.md

4 lines
545 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# पाका मानिसहरूले आफूलाई दिएका सल्‍लाहलाई बेवास्‍ता गरेपछि रहबामले के गरे?
मानिसहरूको भार हलुङ्गो पार्ने बिन्‍तीको प्रतिक्रिया कसरी दिने भनी रहबामले आफूसित हुर्केका जवान मानिसहरूका सल्‍लाह तिनले मागे ।