# पाका मानिसहरूले आफूलाई दिएका सल्‍लाहलाई बेवास्‍ता गरेपछि रहबामले के गरे? मानिसहरूको भार हलुङ्गो पार्ने बिन्‍तीको प्रतिक्रिया कसरी दिने भनी रहबामले आफूसित हुर्केका जवान मानिसहरूका सल्‍लाह तिनले मागे ।