ne_tn/psa/060/001.md

1.9 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

तपाईंले हामीलाई फाल्‍नुभएको छ

परमेश्‍वरले मानिसहरूलाई इन्कार गर्नु बारेमा यसरी बताइएको छ कि मानौं उहाँले तिनीहरूलाई फ्याँक्‍नुभएको थियो । अर्को अनुवाद: "तपाईंले हामीलाई इन्कार गर्नुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ

परमेश्‍वरले इस्राएलीका शत्रुहरूलाई इस्राएलीहरूको सुरक्षाहरू तोड्नदिनुभएकोलाई, उहाँले नै ती गर्नुभएको जस्‍तैगरी बताइएको छ । अर्को अनुवाद: "तपाईंले हाम्रा शत्रुहरूलाई हाम्रा सुरक्षाहरू तोड्नदिनुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद