# सामान्‍य जानकारीः हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]]) # तपाईंले हामीलाई फाल्‍नुभएको छ परमेश्‍वरले मानिसहरूलाई इन्कार गर्नु बारेमा यसरी बताइएको छ कि मानौं उहाँले तिनीहरूलाई फ्याँक्‍नुभएको थियो । अर्को अनुवाद: "तपाईंले हामीलाई इन्कार गर्नुभएको छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ परमेश्‍वरले इस्राएलीका शत्रुहरूलाई इस्राएलीहरूको सुरक्षाहरू तोड्नदिनुभएकोलाई, उहाँले नै ती गर्नुभएको जस्‍तैगरी बताइएको छ । अर्को अनुवाद: "तपाईंले हाम्रा शत्रुहरूलाई हाम्रा सुरक्षाहरू तोड्नदिनुभएको छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/chief]] * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/names/aram]] * [[rc://*/tw/dict/bible/names/joab]] * [[rc://*/tw/dict/bible/names/edom]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/kt/restore]]