ne_tn/psa/057/001.md

26 lines
2.3 KiB
Markdown

# सामान्‍य जानकारीः
हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# म तपाईंमा शरण लिन्छु
सुरक्षाको लागि परमप्रभुकहाँ जानुलाई उहाँमा शरण लिएजस्‍तै बताइएको छ । अर्को अनुवादः"म तपाईंमा सुरक्षाको लागि आउँछु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# सुरक्षाको निम्ति म तपाईंको पखेटामुनि बस्‍छु
भजन लेखक परमेश्‍वरबारे यसरी बोल्छन् कि मानौं उहाँ माउ चरा हुनुहुन्छ जसले आफ्ना बचेराहरूलाई आफ्ना पखेटाहरूमुनि सुरक्षित राख्छे । अर्को अनुवादः "मेरो सुरक्षाको निम्ति म तपाईंमा भरोसा गर्छु । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# यो विनाश अन्त नभएसम्म
तिनलाई मार्ने शाउलको इच्छाबारे भजन लेखक यसरी बताउँछन् कि मानौं शाउल शत्रुलाई नाश गर्न खोज्‍दै छन् । अर्को अनुवादः "यो समस्‍या नसिध्यिएसम्‍म" वा "म खतराबाट मुक्त नभएसम्म" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/names/saul]]
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/other/trouble]]