ne_tn/psa/057/001.md

2.3 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

म तपाईंमा शरण लिन्छु

सुरक्षाको लागि परमप्रभुकहाँ जानुलाई उहाँमा शरण लिएजस्‍तै बताइएको छ । अर्को अनुवादः"म तपाईंमा सुरक्षाको लागि आउँछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सुरक्षाको निम्ति म तपाईंको पखेटामुनि बस्‍छु

भजन लेखक परमेश्‍वरबारे यसरी बोल्छन् कि मानौं उहाँ माउ चरा हुनुहुन्छ जसले आफ्ना बचेराहरूलाई आफ्ना पखेटाहरूमुनि सुरक्षित राख्छे । अर्को अनुवादः "मेरो सुरक्षाको निम्ति म तपाईंमा भरोसा गर्छु । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो विनाश अन्त नभएसम्म

तिनलाई मार्ने शाउलको इच्छाबारे भजन लेखक यसरी बताउँछन् कि मानौं शाउल शत्रुलाई नाश गर्न खोज्‍दै छन् । अर्को अनुवादः "यो समस्‍या नसिध्यिएसम्‍म" वा "म खतराबाट मुक्त नभएसम्म" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद