ne_tn/psa/056/003.md

15 lines
1.2 KiB
Markdown

# तपाईं
"तपाईं" शब्दले परमेश्‍वरलाई जनाउँछ ।
# मानिसले मलाई के गर्न सक्छ र?
यहाँ भजन लेखक मानिसहरूसित डराउँदैनन् किनभने तिनीहरूले तिनलाई गम्भीर हानी गर्न सक्दैनन् भनेर देखाउनलाई यो प्रश्‍न गरिएको छ । यो आलङ्‍कारीक प्रश्‍नलाई एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसले मलाई केही गर्न सक्दैनन्!" वा "मानिसले मलाई नराम्ररी हानी गर्न सक्दैनन्!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/kt/trust]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/other/praise]]