ne_tn/psa/056/003.md

1.2 KiB

तपाईं

"तपाईं" शब्दले परमेश्‍वरलाई जनाउँछ ।

मानिसले मलाई के गर्न सक्छ र?

यहाँ भजन लेखक मानिसहरूसित डराउँदैनन् किनभने तिनीहरूले तिनलाई गम्भीर हानी गर्न सक्दैनन् भनेर देखाउनलाई यो प्रश्‍न गरिएको छ । यो आलङ्‍कारीक प्रश्‍नलाई एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसले मलाई केही गर्न सक्दैनन्!" वा "मानिसले मलाई नराम्ररी हानी गर्न सक्दैनन्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद