ne_tn/psa/055/016.md

1.3 KiB

विलाप गर्छु

"पुकार्छु" "

उहाँले मेरो आवाज सुन्‍नुहुन्छ

यहाँ "आवाज" ले कि १) भजन लेखक वा २) भजन लेखको गुनासो र विलापलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई सुन्‍नुहुने छ" वा "उहाँले मेरो विलाप सुन्‍नुहुने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मेरो जीवन

यहाँ "जीवन" ले भजन लेखकलाई जनाउँछ । अर्को अनुवादः "मलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनभने मेरो विरुद्धमा लड्नेहरू धैरै थिए

"किनभने धेरै मानिसहरू मेरो विरुद्ध लडे"

शब्द अनुवाद