# विलाप गर्छु "पुकार्छु" " # उहाँले मेरो आवाज सुन्‍नुहुन्छ यहाँ "आवाज" ले कि १) भजन लेखक वा २) भजन लेखको गुनासो र विलापलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई सुन्‍नुहुने छ" वा "उहाँले मेरो विलाप सुन्‍नुहुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # मेरो जीवन यहाँ "जीवन" ले भजन लेखकलाई जनाउँछ । अर्को अनुवादः "मलाई" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # किनभने मेरो विरुद्धमा लड्नेहरू धैरै थिए "किनभने धेरै मानिसहरू मेरो विरुद्ध लडे" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/other/voice]]