ne_tn/psa/053/001.md

29 lines
2.3 KiB
Markdown

# सामान्य जानकारी:
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# मानवजातिका सन्तानहरू
यसले सबै मानिसहरूलाई जनाउँछ ।
# कसैले उहाँलाई खोज्छ
यहाँ "खोज्छ" शब्दले परमेश्‍वरलाई खोज्‍नुलाई कुनै व्यक्तिले कसैलाई खोजेझैँ बताइएको छ ।सम्भावित अर्थहरू हुन्ः १) परमेश्‍वरलाई जान्‍न चाहनु। अर्को अनुवाद: "जसले उहाँलाई जान्‍न चाहन्छ" वा २) परमेश्‍वरलाई आरधना गर्नु । अर्को अनुवादः "जसले उहाँको आरधना गर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरू सबै भड्किएर गएका छन्
परमेश्‍वरलाई र ठिक कुरालाई इन्कार गर्नुलाई भड्किएर जानुझैँ बताइएको छ । अर्को अनुवादः "तिनीहरू सबै जना ठिक कुराहरू गर्न देखि भड्किएर गएका छन्" वा "तिनीहरू सबैले परमेश्‍वरलाई इन्कार गरेका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/corrupt]]
* [[rc://*/tw/dict/bible/kt/abomination]]
* [[rc://*/tw/dict/bible/kt/iniquity]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/other/understर]]