ne_tn/psa/053/001.md

2.3 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

मानवजातिका सन्तानहरू

यसले सबै मानिसहरूलाई जनाउँछ ।

कसैले उहाँलाई खोज्छ

यहाँ "खोज्छ" शब्दले परमेश्‍वरलाई खोज्‍नुलाई कुनै व्यक्तिले कसैलाई खोजेझैँ बताइएको छ ।सम्भावित अर्थहरू हुन्ः १) परमेश्‍वरलाई जान्‍न चाहनु। अर्को अनुवाद: "जसले उहाँलाई जान्‍न चाहन्छ" वा २) परमेश्‍वरलाई आरधना गर्नु । अर्को अनुवादः "जसले उहाँको आरधना गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू सबै भड्किएर गएका छन्

परमेश्‍वरलाई र ठिक कुरालाई इन्कार गर्नुलाई भड्किएर जानुझैँ बताइएको छ । अर्को अनुवादः "तिनीहरू सबै जना ठिक कुराहरू गर्न देखि भड्किएर गएका छन्" वा "तिनीहरू सबैले परमेश्‍वरलाई इन्कार गरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद