ne_tn/psa/051/017.md

2.8 KiB

परमेश्‍वरका बलिदानहरू

"परमेश्‍वरलाई प्रसन्‍न पार्ने बलिदानहरू"

तोडिएको आत्मा

तोडिएको आत्माले नम्र आचरणलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "नम्रता" वा "नम्र भएको व्यक्ति" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तोडिएको र पश्‍चतापी हृदय

आफ्नो पापको लागि नम्र हुनु र दुःखी हुनुलाई तोडिएको र पश्‍चतापी हृदय हुनुझैँ बताइएको छ । हृदयले भावना र चाहनालाई जनाउँछ । अर्को अनुवादः "दुःख र नम्रता" वा "आफ्नो पापको निम्ति दुःखित र नम्र व्यक्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यरूशलेमको पर्खालहरू पुनः निर्माण गर्नुहोस्

सहरका पर्खालहरूले सहर र त्यसमा भएका मानिसहरूको रक्षा गर्छ । सम्भावित अर्थहरू हुन्ः १) "यरूशलेको पर्खालहरू पनुः निर्माण गर्न हामीलाई सक्क्षम बनाउनुहोस्" वा २) "यरूशलेमको रक्षा गर्नुहोस् र त्यसलाई बलियो बनाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउने छन्

परमेश्‍वरको निर्देशन अनुसार प्रायः साँढेहरू बलिदान चढाइने पशुहरूको रूपमा प्रयोग गरिन्थ्यो ।

शब्द अनुवाद