# परमेश्‍वरका बलिदानहरू "परमेश्‍वरलाई प्रसन्‍न पार्ने बलिदानहरू" # तोडिएको आत्मा तोडिएको आत्माले नम्र आचरणलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "नम्रता" वा "नम्र भएको व्यक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # तोडिएको र पश्‍चतापी हृदय आफ्नो पापको लागि नम्र हुनु र दुःखी हुनुलाई तोडिएको र पश्‍चतापी हृदय हुनुझैँ बताइएको छ । हृदयले भावना र चाहनालाई जनाउँछ । अर्को अनुवादः "दुःख र नम्रता" वा "आफ्नो पापको निम्ति दुःखित र नम्र व्यक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # यरूशलेमको पर्खालहरू पुनः निर्माण गर्नुहोस् सहरका पर्खालहरूले सहर र त्यसमा भएका मानिसहरूको रक्षा गर्छ । सम्भावित अर्थहरू हुन्ः १) "यरूशलेको पर्खालहरू पनुः निर्माण गर्न हामीलाई सक्क्षम बनाउनुहोस्" वा २) "यरूशलेमको रक्षा गर्नुहोस् र त्यसलाई बलियो बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउने छन् परमेश्‍वरको निर्देशन अनुसार प्रायः साँढेहरू बलिदान चढाइने पशुहरूको रूपमा प्रयोग गरिन्थ्यो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/spirit]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/zion]] * [[rc://*/tw/dict/bible/names/jerusalem]] * [[rc://*/tw/dict/bible/other/delight]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/kt/altar]]