ne_tn/psa/051/001.md

46 lines
4.2 KiB
Markdown

# सामान्य जानकारी:
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# सामान्य जानकारी:
यस भजनसंग्रहमा दाऊदले परमेश्‍वरसँग क्षमा माग्छन् ।
# तपाईंको कयौँ दयापूर्ण कार्यहरूको खातिर
"किनभने तपाईंले धेरै दयापूर्ण कार्यहरू गर्नुहुन्छ"
# मेरा अपराधहरू मेटिदिनुहोस्
पाप क्षमा गर्ने बारे यसरी बताइएको छ कि मानौँ १) ती मेटाइदिँदै थियो वा २) पापहरूको बारेमा लेखिएको अभिलेख मेटाइदिँदै थियो । अर्को अनुवादः "कसैले केही कुरा पुसेको जस्तै गरी मेरो पापहरू क्षमा गरिदिनुहोस्" वा "कसैले पापहरूको अभिलेख मेटाए जस्तै मेरा पापहरू क्षमा भुलिदिनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मलाई मेरो अधर्मबाट पूर्ण रूपमा धुनुहोस् ... मेरो पापबाट मलाई शुद्ध पार्नुहोस्
यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# मलाई मेरो अधर्मबाट पूर्ण रूपमा धुनुहोस्
परमेश्‍वरको निम्ति ग्रहणयोग्‍य हुनुलाई शुद्ध हुनुझैँ बताइएको छ । परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा दिनुभएर ग्रहणयोग्‍य बनाउनुहुन्छ । अर्को अनुवादः "मेरा सबै पाप धुनुहोस्" वा "मेरा सबै पापहरू क्षमा गर्नुहोस् ताकि म तपाईंको लागि ग्रहणयोग्‍य हुनसकूँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो पापबाट मलाई शुद्ध पार्नुहोस्
परमेश्‍वरको निम्ति ग्रहणयोग्‍य हुनुलाई शुद्ध हुनुझैँ बताइएको छ । परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा दिनु भएर ग्रहणयोग्‍य बनाउनुहुन्छ । अर्को अनुवादः "मलाई मेरो पापबाट शुद्ध पार्नुहोस्" वा "मलाई क्षमा दिनुहोस् ताकि म शुद्ध हुन सकूँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# translationWords
* [[rc://*/tw/dict/bible/other/chief]]
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/names/nathan]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/other/sex]]
* [[rc://*/tw/dict/bible/names/bathsheba]]
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/other/blotout]]
* [[rc://*/tw/dict/bible/kt/transgression]]
* [[rc://*/tw/dict/bible/kt/iniquity]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/kt/sin]]