ne_tn/psa/051/001.md

4.2 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्य जानकारी:

यस भजनसंग्रहमा दाऊदले परमेश्‍वरसँग क्षमा माग्छन् ।

तपाईंको कयौँ दयापूर्ण कार्यहरूको खातिर

"किनभने तपाईंले धेरै दयापूर्ण कार्यहरू गर्नुहुन्छ"

मेरा अपराधहरू मेटिदिनुहोस्

पाप क्षमा गर्ने बारे यसरी बताइएको छ कि मानौँ १) ती मेटाइदिँदै थियो वा २) पापहरूको बारेमा लेखिएको अभिलेख मेटाइदिँदै थियो । अर्को अनुवादः "कसैले केही कुरा पुसेको जस्तै गरी मेरो पापहरू क्षमा गरिदिनुहोस्" वा "कसैले पापहरूको अभिलेख मेटाए जस्तै मेरा पापहरू क्षमा भुलिदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई मेरो अधर्मबाट पूर्ण रूपमा धुनुहोस् ... मेरो पापबाट मलाई शुद्ध पार्नुहोस्

यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मलाई मेरो अधर्मबाट पूर्ण रूपमा धुनुहोस्

परमेश्‍वरको निम्ति ग्रहणयोग्‍य हुनुलाई शुद्ध हुनुझैँ बताइएको छ । परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा दिनुभएर ग्रहणयोग्‍य बनाउनुहुन्छ । अर्को अनुवादः "मेरा सबै पाप धुनुहोस्" वा "मेरा सबै पापहरू क्षमा गर्नुहोस् ताकि म तपाईंको लागि ग्रहणयोग्‍य हुनसकूँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो पापबाट मलाई शुद्ध पार्नुहोस्

परमेश्‍वरको निम्ति ग्रहणयोग्‍य हुनुलाई शुद्ध हुनुझैँ बताइएको छ । परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा दिनु भएर ग्रहणयोग्‍य बनाउनुहुन्छ । अर्को अनुवादः "मलाई मेरो पापबाट शुद्ध पार्नुहोस्" वा "मलाई क्षमा दिनुहोस् ताकि म शुद्ध हुन सकूँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

translationWords