ne_tn/psa/050/006.md

1.0 KiB

स्वर्गले ... घोषणा गर्ने छ

सम्भावित अर्थहरू हुन्ः १) लेखकले "स्वर्ग" शब्द त्यहाँ बसोवास गर्ने स्वर्गदूतहरूलाई जनाउँन प्रयोग गर्छन् (EN-UDB) वा २) लेखक "स्वर्ग" को बारेमा यसरी बोल्छन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जसले परमेश्‍वरको धार्मिकताको बारेमा साक्षी दिन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद