# स्वर्गले ... घोषणा गर्ने छ सम्भावित अर्थहरू हुन्ः १) लेखकले "स्वर्ग" शब्द त्यहाँ बसोवास गर्ने स्वर्गदूतहरूलाई जनाउँन प्रयोग गर्छन् (EN-UDB) वा २) लेखक "स्वर्ग" को बारेमा यसरी बोल्छन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जसले परमेश्‍वरको धार्मिकताको बारेमा साक्षी दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-personification]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/declare]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/other/selah]]