ne_tn/psa/050/001.md

3.3 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्य जानकारी:

यो भजनसंग्रह एउटा गीत हो जसले मानिसहरूलाई सिकाउँछ ।

सर्वशक्‍तिमान, परमेश्‍वर, परमप्रभु

लेखकले परमेश्‍वरको बारेमा बोल्‍नलाई तीन वटा फरक नाउँहरू प्रयोग गर्छन् ।

पृथ्वीलाई ... बलाउनुभएको छ

यहाँ "पृथ्वी" शब्दले पृथ्वीमा बसोवास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै मानिसहरूलाई ... बोलाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सूर्योदयदेखि सूर्यास्तसम्म

यस वाक्यांशले सूर्य उदाउने पूर्व दिशा र सूर्य अस्ताउने पश्‍चिम दिशालाई जनाउँछ । लेखकले पृथ्वीका चारैतिरका ठाउँलाई प्रस्तुत गर्न यी दुई चरमबिन्दू प्रयोग गर्छन् । अर्को अनुवादः "पृथ्वीको चारैतिर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

सियोनबाट सुन्दरताको सिद्धता

सम्भावित अर्थहरू: १) "सियोन जासको सुन्दरतामा सिद्ध छ" वा २) "सियोन अति सुन्दर सहर"

परमेश्‍वरले ... प्रकाशमान गर्नुभएको छ

लेखकले परमेश्‍वरको बारेमा यसरी बताउँछन् कि मानौँ उहाँ चम्कने ज्योति हुनुहुन्थ्यो । परमेश्‍वरले मानिसहरूलाई आफ्नो महिमा बारे थाहा गर्ने तुल्याउनु हुन्छ भनी यसले जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरको महिमा ज्योतिझैँ चम्कन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद