# सामान्य जानकारी: हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]]) # सामान्य जानकारी: यो भजनसंग्रह एउटा गीत हो जसले मानिसहरूलाई सिकाउँछ । # सर्वशक्‍तिमान, परमेश्‍वर, परमप्रभु लेखकले परमेश्‍वरको बारेमा बोल्‍नलाई तीन वटा फरक नाउँहरू प्रयोग गर्छन् । # पृथ्वीलाई ... बलाउनुभएको छ यहाँ "पृथ्वी" शब्दले पृथ्वीमा बसोवास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै मानिसहरूलाई ... बोलाउनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # सूर्योदयदेखि सूर्यास्तसम्म यस वाक्यांशले सूर्य उदाउने पूर्व दिशा र सूर्य अस्ताउने पश्‍चिम दिशालाई जनाउँछ । लेखकले पृथ्वीका चारैतिरका ठाउँलाई प्रस्तुत गर्न यी दुई चरमबिन्दू प्रयोग गर्छन् । अर्को अनुवादः "पृथ्वीको चारैतिर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]]) # सियोनबाट सुन्दरताको सिद्धता सम्भावित अर्थहरू: १) "सियोन जासको सुन्दरतामा सिद्ध छ" वा २) "सियोन अति सुन्दर सहर" # परमेश्‍वरले ... प्रकाशमान गर्नुभएको छ लेखकले परमेश्‍वरको बारेमा यसरी बताउँछन् कि मानौँ उहाँ चम्कने ज्योति हुनुहुन्थ्यो । परमेश्‍वरले मानिसहरूलाई आफ्नो महिमा बारे थाहा गर्ने तुल्याउनु हुन्छ भनी यसले जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरको महिमा ज्योतिझैँ चम्कन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/psalm]] * [[rc://*/tw/dict/bible/names/asaph]] * [[rc://*/tw/dict/bible/other/mighty]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/kt/zion]] * [[rc://*/tw/dict/bible/other/perfect]]