ne_tn/psa/049/006.md

2.3 KiB

तिनीहरूका सम्पत्तिमा भरोसा गर्नेहरू

यी मानिसहरूले आफ्ना सम्पत्तिहरूले आफूहरूलाई सङ्कष्टदेखि सुरक्षित राख्‍ने छ भनी भरोसा गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूका धनको मात्राबारे

केही कुराको ठुलो मात्रा

निश्‍चय हो कि कसैले ... सक्दैन

"कुनै तरिका छैन जुन तिनीहरू माध्ये कसैले पनि ... सक्दैन" वा अर्को अनुवादः "कसैले पनि ... सक्दैन"

कसैले आफ्नो भाइलाई बचाउन सक्दैन वा त्यसको निम्ति परमेश्‍वरलाई छुकाराको मोल तिर्न सक्दैन

एक व्यक्तिले मृत्‍युबाट बच्‍न परमेश्‍वरलाई पर्याप्त पैसा दिन सक्दैन भनी दुवै वाक्यांशले व्यक्त गर्छन्। अर्को अनुवादः "तिनीहरूका भाई नमरून् भनेर कसैले पनि परमेश्‍वरलाई पैसा तिर्न सक्दैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-parallelism]])

जीवनको छुटकारा बहुमूल्य छ

अर्को अनुवादः "एउटा व्यक्तिको जीवन छुडाउन धेरै मूल्य पर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद