ne_tn/psa/047/006.md

1014 B

परमेश्‍वरको प्रशंसा गाओ, प्रशंसाका गीतहरू गाओ; हाम्रो राजाको प्रशंसा गाओ, स्तुतिगानहरू गाओ

"प्रशंसा गाओ" वाक्यांश जोड दिनको लागि दोहोरिएको छ । यदि तपाईंको भाषामा यो अनौठो हुन्छ भने तपाईंले नदोहोर्‍याउनु भएपनि हुन्छ । अर्को अनुवादः "परमेश्‍वरको प्रशंसा गाओ, गाओ; हाम्रो राजाको प्रशंसा गाओ, गाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद