# परमेश्‍वरको प्रशंसा गाओ, प्रशंसाका गीतहरू गाओ; हाम्रो राजाको प्रशंसा गाओ, स्तुतिगानहरू गाओ "प्रशंसा गाओ" वाक्यांश जोड दिनको लागि दोहोरिएको छ । यदि तपाईंको भाषामा यो अनौठो हुन्छ भने तपाईंले नदोहोर्‍याउनु भएपनि हुन्छ । अर्को अनुवादः "परमेश्‍वरको प्रशंसा गाओ, गाओ; हाम्रो राजाको प्रशंसा गाओ, गाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/understर]]