27 lines
2.5 KiB
Markdown
27 lines
2.5 KiB
Markdown
# एउटा नदी जसका प्रवाहहरूले परमेश्वरको सहरलाई हर्षित तुल्याउँछ
|
|
|
|
बगिरहेको नदीको चित्रणले परमेश्वरको सहरको लागि शान्ति र उन्नति संकेत गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-symlanguage]])
|
|
|
|
# परमेश्वरको सहरलाई हर्षित तुल्याउँछ
|
|
|
|
" परमेश्वरको सहर" वाक्यांसले यरूशलेमलाई जनाउँछ जसलाई लेखकले खुसी हुन सक्ने व्यक्तिझैँ बताउँछन् । अर्को अनुवादः "यरूशलेममा बसोवास गर्ने मानिसहरूलाई हर्षित तुल्याउँछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# पवित्र स्थान जहाँ सर्वोच्च वास गर्नुहुन्छ
|
|
|
|
यस वाक्यांशले "परमेश्वरको सहर" लाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# त्यसको बिचमा हुनुहुन्छ, तिनी डग्मगाउने छैन ... तिनलाई सहायता गर्नुहुने छ
|
|
|
|
"त्यसको", "तिनी" र "तिनलाई" शब्दहरूले "परमेश्वरको सहर" लाई जनाउँछन् ।
|
|
|
|
# तिनी डग्मगाउने छैन
|
|
|
|
सेनाहरूद्वारा यरूशलेमको विनाश बारे लेखक यसरी बताउँछन् कि मानौँ भूकम्पले त्यसको विनाश गर्थ्यो । यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरण: "कसैद्वारा पनि तिनी विनाश गरिनेछैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/kt/god]]
|
|
* [[rc://*/tw/dict/bible/kt/holyplace]]
|
|
* [[rc://*/tw/dict/bible/kt/tabernacle]]
|
|
* [[rc://*/tw/dict/bible/kt/mosthigh]]
|