ne_tn/psa/046/004.md

2.5 KiB

एउटा नदी जसका प्रवाहहरूले परमेश्‍वरको सहरलाई हर्षित तुल्याउँछ

बगिरहेको नदीको चित्रणले परमेश्‍वरको सहरको लागि शान्ति र उन्‍नति संकेत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-symlanguage)

परमेश्‍वरको सहरलाई हर्षित तुल्याउँछ

" परमेश्‍वरको सहर" वाक्यांसले यरूशलेमलाई जनाउँछ जसलाई लेखकले खुसी हुन सक्ने व्यक्तिझैँ बताउँछन् । अर्को अनुवादः "यरूशलेममा बसोवास गर्ने मानिसहरूलाई हर्षित तुल्याउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पवित्र स्थान जहाँ सर्वोच्‍च वास गर्नुहुन्छ

यस वाक्यांशले "परमेश्‍वरको सहर" लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसको बिचमा हुनुहुन्छ, तिनी डग्मगाउने छैन ... तिनलाई सहायता गर्नुहुने छ

"त्यसको", "तिनी" र "तिनलाई" शब्दहरूले "परमेश्‍वरको सहर" लाई जनाउँछन् ।

तिनी डग्मगाउने छैन

सेनाहरूद्वारा यरूशलेमको विनाश बारे लेखक यसरी बताउँछन् कि मानौँ भूकम्पले त्यसको विनाश गर्थ्यो । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कसैद्वारा पनि तिनी विनाश गरिनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद