ne_tn/psa/045/016.md

27 lines
2.4 KiB
Markdown

# जोड्ने वाक्य:
लेखक राजालाई निरन्तर सम्बोधन गर्छन् ।
# तपाईंको पिताको स्थानमा तपाईंका छोराछोरीहरू हुने छन्
राजाले आफ्ना पुर्खाहरूको राजाको स्थान लिए जस्तै राजाका छोराहरूले तिनको राजाको स्थान लिनेछन् भन्‍ने यसको अर्थ हो ।
# तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुने छ
"सारा पृथ्वीमा" भन‍्‍ने वाक्यांस एउटा बढाइचढाइ गरिएको वाक्य हो जसले तिनीहरूले धेरै जाति-जातिहरू माथि राज्य गर्नेछ भनी जोड दिन्छ। अर्को अनुवादः "तपाईंले धेरै जाति-जातिहरूमाथि राज्य गर्ने शासकहरू बनाउनु हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# म तपाईंको नाउँलाई सबै पुस्ताहरू सम्झिने बनाउने छु
यहाँ "म" शब्दले लेखकलाई जनाउँछ । "नाम" शब्दले राजाको चरित्र र प्रतिष्ठालाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "मद्वारा तपाईंको महान्तालाई सबै पुस्ताहरूका मानिसहरूबिच सम्झिने बनाइनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/kt/children]]
* [[rc://*/tw/dict/bible/other/prince]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]