ne_tn/psa/045/014.md

2.9 KiB

सामान्य जानकारी:

लेखक रानीको बारेमा निरन्तर बोल्छन् तर फेरि राजालाई सम्बोधन गर्न सुरू गर्छन्।

तिनलाई बुट्टेदार पोशाकमा राजाकहाँ लगिने छे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले बुट्टेदार पोशाक लगाएपछि मानिहरूले तिनलाई राजाकहाँ लग्‍ने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बुट्टेदार

रंगीन सिलाउने धागोले कपडामा बनाएको बुट्टा

तिनको पछि-पछि हिँड्ने कन्याहरू तपाईंकहाँ ल्याइने छन्

यहाँ "तपाईं" शब्दले राजालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले तिनको पछि-पछि हिँड्ने कन्याहरू तपाईंकहाँ ल्याउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइने छन्

यस वाक्यांशले "खुसी र रमाहट" लाई अरूहरूलाई रमाउन डोर्‍याउने व्यक्तिको रूपमा वर्णन गर्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "खुसी र रमाहटले तिनीहरूलाई डोर्‍याउने छन्" वा "तिनीहरू खुसी र रमाहट साथ अगाडि बढ्नेछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-activepassive]])

खुसी र रमाहट

यी दुवै शब्दहरूले मूलत एउटै अर्थ दिन्छन् र खुसीको तिब्रतालाई जोड दिन्छन् । अर्को अनुवादः "अति खुसी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद