# सामान्य जानकारी: लेखक रानीको बारेमा निरन्तर बोल्छन् तर फेरि राजालाई सम्बोधन गर्न सुरू गर्छन्। # तिनलाई बुट्टेदार पोशाकमा राजाकहाँ लगिने छे यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले बुट्टेदार पोशाक लगाएपछि मानिहरूले तिनलाई राजाकहाँ लग्‍ने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # बुट्टेदार रंगीन सिलाउने धागोले कपडामा बनाएको बुट्टा # तिनको पछि-पछि हिँड्ने कन्याहरू तपाईंकहाँ ल्याइने छन् यहाँ "तपाईं" शब्दले राजालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले तिनको पछि-पछि हिँड्ने कन्याहरू तपाईंकहाँ ल्याउनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइने छन् यस वाक्यांशले "खुसी र रमाहट" लाई अरूहरूलाई रमाउन डोर्‍याउने व्यक्तिको रूपमा वर्णन गर्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "खुसी र रमाहटले तिनीहरूलाई डोर्‍याउने छन्" वा "तिनीहरू खुसी र रमाहट साथ अगाडि बढ्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # खुसी र रमाहट यी दुवै शब्दहरूले मूलत एउटै अर्थ दिन्छन् र खुसीको तिब्रतालाई जोड दिन्छन् । अर्को अनुवादः "अति खुसी" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/virgin]] * [[rc://*/tw/dict/bible/other/companion]] * [[rc://*/tw/dict/bible/other/joy]]