ne_tn/psa/045/008.md

38 lines
2.7 KiB
Markdown

# सामान्य जानकारी:
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो ।
# मूर्र, एलवा र तेजपात
यी सुगन्धित विरुवाका थोकहरू हुन् जुन मानिसहरूले अत्तर बनाउन प्रयोग गर्थे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]])
# हस्ती-हाडका दरबारहरू
हस्ती-हाड जनावरका दाराबाट बनेको सेतो कडा पदार्थ हो । यस वाक्यांसले मानिसहरूले हस्ती-हाडद्वारा सिगारेका भित्ताहरू र सरसासमानहरु भएको दरबारलाई जनाउँछ ।
# तारको वाद्यवानहरूका धुनले तपाईंलाई खुसी बनाएको छ
"तारको वाद्यवानहरू" शब्दहरूले मानिसहरूले तारको वाद्यवानहरू बजाएर निकाल्ने धुन संगीतलाई जनाउँछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# आदरनिय मानिसहरू
यहाँ मानिसहरूले स्‍त्रीहरूलाई जनाउँछ । यी स्‍त्रीहरू राजाले स्वीकार गरेको राजाका पत्‍नीहरू हुन् ।
# रानी
यो रानी हुन लागेको स्‍त्रीको सन्दर्भमा भनिएको हो । अर्को अनुवादः "रानी, तपाईंकी दुलही जो रानी हुने छिन्" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# ओपीर
यो निखुर सुनको लागि प्रख्यात ठाउँको नाम हो । यसको ठेगाना अज्ञात छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/myrrh]]
* [[rc://*/tw/dict/bible/other/palace]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/righthर]]
* [[rc://*/tw/dict/bible/other/queen]]
* [[rc://*/tw/dict/bible/other/clothed]]
* [[rc://*/tw/dict/bible/other/gold]]