ne_tn/psa/045/008.md

2.7 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो ।

मूर्र, एलवा र तेजपात

यी सुगन्धित विरुवाका थोकहरू हुन् जुन मानिसहरूले अत्तर बनाउन प्रयोग गर्थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

हस्ती-हाडका दरबारहरू

हस्ती-हाड जनावरका दाराबाट बनेको सेतो कडा पदार्थ हो । यस वाक्यांसले मानिसहरूले हस्ती-हाडद्वारा सिगारेका भित्ताहरू र सरसासमानहरु भएको दरबारलाई जनाउँछ ।

तारको वाद्यवानहरूका धुनले तपाईंलाई खुसी बनाएको छ

"तारको वाद्यवानहरू" शब्दहरूले मानिसहरूले तारको वाद्यवानहरू बजाएर निकाल्ने धुन संगीतलाई जनाउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आदरनिय मानिसहरू

यहाँ मानिसहरूले स्‍त्रीहरूलाई जनाउँछ । यी स्‍त्रीहरू राजाले स्वीकार गरेको राजाका पत्‍नीहरू हुन् ।

रानी

यो रानी हुन लागेको स्‍त्रीको सन्दर्भमा भनिएको हो । अर्को अनुवादः "रानी, तपाईंकी दुलही जो रानी हुने छिन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ओपीर

यो निखुर सुनको लागि प्रख्यात ठाउँको नाम हो । यसको ठेगाना अज्ञात छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद