28 lines
4.3 KiB
Markdown
28 lines
4.3 KiB
Markdown
# हे परमप्रभु, किन सुत्नुहुन्छ?
|
|
|
|
यसको अर्थ परमप्रभु वास्तवमै सुत्नु भएको हो भन्ने होइन । लेखकले परमेश्वर निष्क्रिय देखिनुभएको बारे यसरी बताउँछन् कि मानौँ परमेश्वर सुत्दै हुनुहुनुहुन्छ। तिनीहरूको संकष्ट बारे चासो नदेखाउनु भएको जस्तो देखिएको हुनाले परमेश्वरलाई हप्काउन तिनले यो प्रश्न सोध्छन् । अर्को अनुवादः"हे परमप्रभु, उठ्नुहोस्! मलाई लाग्छ कि तपाईं सुत्दै हुनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# हामीलाई ... नफ्याँक्नुहोस्
|
|
|
|
लेखक इस्राएललाई परमेश्वरले त्याग्नु भएको बारे यसरी बताउँछन् कि मानौँ उहाँले कपडाको अनावश्यक टुक्रा फ्याक्दै हुनुहुन्थ्यो । [Psalms 44:9](./009.md) मा तपाईंले समान वाक्यांसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "हामीलाई ... नत्याग्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# तपाईंले आफ्नो मुहार लुकाएर किन ... हाम्रो उत्पीडनलाई बिर्सनुहुन्छ?
|
|
|
|
परमेश्वरले तिनीहरूलाई इन्कार गरिरहनु भएको जस्तो देखिएकोले लेखकले गुनासो गर्न यो प्रश्न सोध्छन् । अर्को अनुवादः "तपाईंले आफ्नो मुहार नलुकाएर ... हाम्रो उत्पीडनलाई नबिर्सिनुहोस् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
|
|
|
|
# आफ्नो मुहार लुकाएर
|
|
|
|
लेखक परमेश्वरले तिनीहरूलाई इन्कार गर्नु भएको कुरा बारे यसरी बताउँछन् कि मानौँ परमेश्वरले आफ्नो मुहार लुकाउँदै हुनुहुन्थ्यो ताकि उहाँले तिनीहरूलाई देख्न नपरोस्। अर्को अनुवादः "हामीलाई इन्कार गरेर (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# हाम्रो कष्ट र हाम्रो उत्पीडनलाई बिर्सनुहुन्छ
|
|
|
|
"कष्ट" र "उत्पीडन" शब्दहरूको अर्थ मूलतः एउटै हो र तिनीहरूको कष्टको कठोरतालाई जोड दिन्छन् । अर्को अनुवादः "मानिसहरूले हामीलाई कष्ट दिई उत्पीडन गरे भनी बिर्सनुहुन्छ" वा "मानिसहरूले हामीलाई घोर कष्ट दिए भनी बिर्सनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]] र [[rc://*/ta/man/translate/figs-doublet]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/sleep]]
|
|
* [[rc://*/tw/dict/bible/kt/lord]]
|
|
* [[rc://*/tw/dict/bible/other/face]]
|
|
* [[rc://*/tw/dict/bible/other/afflict]]
|
|
* [[rc://*/tw/dict/bible/other/oppress]]
|