ne_tn/psa/044/012.md

3.8 KiB

आफ्नो मानिसहरूलाई सित्तैमा बेच्‍नुभएको छ

परमप्रभुले इस्राएलका शत्रुहरूलाई तिनीहरूमाथि विजय हुनु दिनुभयो भन्‍ने बारे लेखक यसरी बताउँछन् कि मानौँ उहाँले इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ बेच्दै हुनुहुन्थयो तर तिनीहरूका शत्रुहरूबाट कुनै पैसा चाहनुहुँदैनथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुभएको छ, हाम्रा वरिपरिकाहरूले गिल्ला गरे र खिसी गरे

ती मानिसहरू जसको बिचमा तिनीहरू बस्छन् उनीहरूले आफूहरूलाई कसरी गिल्ला गर्छन् भनी जोड दिइरहेका यी दुई वाक्यांशहरू समान्तर हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुभएको छ

अर्को अनुवादः "तपाईंले हामीहरूलाई यस्तो बनाउनुभएको छ जसलाई हाम्रा छिमेकीहरूले हप्‍काउछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

हाम्रा वरिपरिकाहरूले गिल्ला गरे र खिसी गरे

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: " हामीहरू हाम्रा वरिपरिकाहरूद्वारा गिल्ला र खिसी गरियौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंले हामीलाई जाति-जातिहरू माझ अपमान ... बनाउनुहुन्छ

अर्को अनुवादः "तपाईंले हाम्रो वरिपरिका जाति-जातिहरूलाई हाम्रो अपमान गर्ने .... बनाउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मानिसहरू माझ मुन्टो हल्लाउने बनाउनुहुन्छ

अर्को अनुवादः "केही कुरा जसमा मानिसहरूले आफ्नो मुन्टो हल्लाउँछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

माझ अपमान ... मुन्टो हल्लाउने

यी वाक्यांशहरू तिनीहरूको वरिपरिका जाति-जातिहरूले तिनीहरूलाई कति तिब्र रूपले तिनीहरूको गिल्ला गरे भनी जोड दिइरहेको समान्तर हुन् ।

शब्द अनुवाद