ne_tn/psa/044/012.md

35 lines
3.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# आफ्नो मानिसहरूलाई सित्तैमा बेच्‍नुभएको छ
परमप्रभुले इस्राएलका शत्रुहरूलाई तिनीहरूमाथि विजय हुनु दिनुभयो भन्‍ने बारे लेखक यसरी बताउँछन् कि मानौँ उहाँले इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ बेच्दै हुनुहुन्थयो तर तिनीहरूका शत्रुहरूबाट कुनै पैसा चाहनुहुँदैनथ्यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुभएको छ, हाम्रा वरिपरिकाहरूले गिल्ला गरे र खिसी गरे
ती मानिसहरू जसको बिचमा तिनीहरू बस्छन् उनीहरूले आफूहरूलाई कसरी गिल्ला गर्छन् भनी जोड दिइरहेका यी दुई वाक्यांशहरू समान्तर हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुभएको छ
अर्को अनुवादः "तपाईंले हामीहरूलाई यस्तो बनाउनुभएको छ जसलाई हाम्रा छिमेकीहरूले हप्‍काउछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# हाम्रा वरिपरिकाहरूले गिल्ला गरे र खिसी गरे
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: " हामीहरू हाम्रा वरिपरिकाहरूद्वारा गिल्ला र खिसी गरियौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तपाईंले हामीलाई जाति-जातिहरू माझ अपमान ... बनाउनुहुन्छ
अर्को अनुवादः "तपाईंले हाम्रो वरिपरिका जाति-जातिहरूलाई हाम्रो अपमान गर्ने .... बनाउनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# मानिसहरू माझ मुन्टो हल्लाउने बनाउनुहुन्छ
अर्को अनुवादः "केही कुरा जसमा मानिसहरूले आफ्नो मुन्टो हल्लाउँछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# माझ अपमान ... मुन्टो हल्लाउने
यी वाक्यांशहरू तिनीहरूको वरिपरिका जाति-जातिहरूले तिनीहरूलाई कति तिब्र रूपले तिनीहरूको गिल्ला गरे भनी जोड दिइरहेको समान्तर हुन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/rebuke]]
* [[rc://*/tw/dict/bible/other/neighbor]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]