ne_tn/psa/041/010.md

3.8 KiB

तर हे परमप्रभु, ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस्

यो एउटा बिन्ती हो । अर्को अनुवादः "कृपया, परमप्रभु, ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-declarative)

मलाई उठाउनुहोस्

यसको अर्थ त्यसलाई आफ्नो ओछ्यानबाट उठाउनु, वा त्यसको रोगबाट त्यसलाई निको पार्नु हो । अर्को अनुवादः "मलाई निको पार्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईं मसँग प्रशन्‍नु हुनुभएको छ भनी मैले यसैद्वारा जान्‍ने छु किनभने मेरो शत्रुले मलाई जित्‍ने छैन

"यसै" शब्दले लेखकले पछि भन्‍ने कुरालाई जनाउँछ । स्पष्‍टको लागि उपवाक्यलाई उल्टाउन सकिन्छ । अर्को अनुवादः "मेरा शत्रु ममाथि विजयी हुनेछैन्, किनभने मलाई थाहा छ कि तपाईं ममा प्रसन्‍न हुनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-events)

तपाईं मसँग प्रशन्‍न हुनुभएको छ भनी मैले यसैद्वारा जान्‍ने छु किनभने मेरो शत्रुले मलाई जित्‍ने छैन

परमप्रभुले अझै पनि तिनलाई निको नपार्नु भएको हुनाले यसलाई भविष्यत् कालमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंले मेरा शत्रुहरूलाई मलाई पराजित गर्न नदिई यो गर्न मलाई सक्क्षम तुल्याउनु हुन्छ भने, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ भनी मैले जान्‍ने छु" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंले मलाई मेरो सत्यनिष्ठामा सम्हाल्नुहुने छ

"मेरो सत्यनिष्ठाको कारण तपाईंले मलाई सम्हाल्नुहुने छ"

मलाई सदेँ तपाईंको सामु राख्‍नुहुने छ

लेखक आफू परमप्रभुको उपस्थितिमा हुनुलाई उहाँको सामु हुनुझैँ बताइएको छ । अर्को अनुवादः "मलाई तपाईंसँग राख्‍नुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद