ne_tn/psa/041/010.md

35 lines
3.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# तर हे परमप्रभु, ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस्
यो एउटा बिन्ती हो । अर्को अनुवादः "कृपया, परमप्रभु, ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-declarative]])
# मलाई उठाउनुहोस्
यसको अर्थ त्यसलाई आफ्नो ओछ्यानबाट उठाउनु, वा त्यसको रोगबाट त्यसलाई निको पार्नु हो । अर्को अनुवादः "मलाई निको पार्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# तपाईं मसँग प्रशन्‍नु हुनुभएको छ भनी मैले यसैद्वारा जान्‍ने छु किनभने मेरो शत्रुले मलाई जित्‍ने छैन
"यसै" शब्दले लेखकले पछि भन्‍ने कुरालाई जनाउँछ । स्पष्‍टको लागि उपवाक्यलाई उल्टाउन सकिन्छ । अर्को अनुवादः "मेरा शत्रु ममाथि विजयी हुनेछैन्, किनभने मलाई थाहा छ कि तपाईं ममा प्रसन्‍न हुनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-events]])
# तपाईं मसँग प्रशन्‍न हुनुभएको छ भनी मैले यसैद्वारा जान्‍ने छु किनभने मेरो शत्रुले मलाई जित्‍ने छैन
परमप्रभुले अझै पनि तिनलाई निको नपार्नु भएको हुनाले यसलाई भविष्यत् कालमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंले मेरा शत्रुहरूलाई मलाई पराजित गर्न नदिई यो गर्न मलाई सक्क्षम तुल्याउनु हुन्छ भने, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ भनी मैले जान्‍ने छु" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तपाईंले मलाई मेरो सत्यनिष्ठामा सम्हाल्नुहुने छ
"मेरो सत्यनिष्ठाको कारण तपाईंले मलाई सम्हाल्नुहुने छ"
# मलाई सदेँ तपाईंको सामु राख्‍नुहुने छ
लेखक आफू परमप्रभुको उपस्थितिमा हुनुलाई उहाँको सामु हुनुझैँ बताइएको छ । अर्को अनुवादः "मलाई तपाईंसँग राख्‍नुहुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/other/delight]]
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/other/integrity]]
* [[rc://*/tw/dict/bible/other/face]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]