ne_tn/psa/109/001.md

1.4 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

For the chief musician

"This is for the director of music to use in worship."

A psalm of David

Possible meanings are 1) David wrote the psalm or 2) the psalm is about David or 3) the psalm is in the style of David's psalms.

किनकि दुष्टहरू र छलीहरू

"दुष्टहरू" र "छलीहरू" शब्दहरूले मानिसहरूलाई जनाउँछ । यसका उस्ता-उस्तै अर्थहरू छन् र यी मानिसहरू कति खराब छन् भन्‍ने जोड दिन्छ । अर्को अनुवादः " किनभने दुष्ट र छली मानिसहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-nominaladj]] and [[rc:///ta/man/translate/figs-doublet]])

शब्द अनुवाद