ne_tn/1ch/06/77.md

1.4 KiB

सामान्य जानकारीः

हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names

मरारीका ... खर्कहरू

"जबूलूनको कुलले मरारीका सन्‍तानहरूलाई रिम्‍मोनोसँगै त्यसको खर्कहरू र तबोरसँगै त्‍यसको खर्कहरू दिए"

मरारी

६:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

रूबेनको कुलबाट ... प्राप्‍त गरे

६:७७ मा दिइएको जानकारीलाई यसको अर्थ अझ स्‍पष्‍टसँग बुझ्‍न सकियोस् भन्‍ने हेतूले पूर्ण मिलाइ राखिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-versebridge)

प्राप्‍त गरे

"पनि पाए"

शब्द अनुवाद