ne_tn/1ch/06/77.md

29 lines
1.4 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]
# मरारीका ... खर्कहरू
"जबूलूनको कुलले मरारीका सन्‍तानहरूलाई रिम्‍मोनोसँगै त्यसको खर्कहरू र तबोरसँगै त्‍यसको खर्कहरू दिए"
# मरारी
६:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
# रूबेनको कुलबाट ... प्राप्‍त गरे
६:७७ मा दिइएको जानकारीलाई यसको अर्थ अझ स्‍पष्‍टसँग बुझ्‍न सकियोस् भन्‍ने हेतूले पूर्ण मिलाइ राखिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-versebridge]])
# प्राप्‍त गरे
"पनि पाए"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/levite]]
* [[rc://*/tw/dict/bible/names/zebulun]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/names/jericho]]
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/names/reuben]]