ne_tn/1ch/06/54.md

2.0 KiB

सामान्य जानकारीः

हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names

हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो)

अर्को अनुवाद: "हारूनका सन्‍तान, कहाती वंश बसोबास गर्ने स्थानहरू यी नै हुन्‌ (तिनीहरू कहाँ बस्‍नेछन् भनी चिट्ठा हालिएको थियो)"

कहातीहरू

६:३३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

उनीहरूले तिनीहरूलाई ... हेब्रोन ... दिए

अर्को अनुवाद: "उनीहरूले तिनीहरूको निम्ति ... हेब्रोन ... दिए"

खर्कहरू

यो पशुहरू चर्ने एउटा घाँसे जमिन हो ।

तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए

अर्को अनुवाद: "कालेब र तिनको परिवार हेब्रोनका खेतबारी र वरिपरिका गाँउहरूमा बसोबास गर्न गए"

शब्द अनुवाद