# सामान्य जानकारीः हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]] # हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) अर्को अनुवाद: "हारूनका सन्‍तान, कहाती वंश बसोबास गर्ने स्थानहरू यी नै हुन्‌ (तिनीहरू कहाँ बस्‍नेछन् भनी चिट्ठा हालिएको थियो)" # कहातीहरू ६:३३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # उनीहरूले तिनीहरूलाई ... हेब्रोन ... दिए अर्को अनुवाद: "उनीहरूले तिनीहरूको निम्ति ... हेब्रोन ... दिए" # खर्कहरू यो पशुहरू चर्ने एउटा घाँसे जमिन हो । # तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए अर्को अनुवाद: "कालेब र तिनको परिवार हेब्रोनका खेतबारी र वरिपरिका गाँउहरूमा बसोबास गर्न गए" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/clan]] * [[rc://*/tw/dict/bible/other/lots]] * [[rc://*/tw/dict/bible/names/hebron]] * [[rc://*/tw/dict/bible/names/kingdomofjudah]] * [[rc://*/tw/dict/bible/names/caleb]]