ne_tn/1ch/05/20.md

1.6 KiB
Raw Blame History

इस्राएलीहरूले ... परमेश्‍वरलाई पुकारा गरे

अर्को अनुवाद "इस्राएलीहरूले जोशका साथ सहायताको निम्ति ... परमेश्वरलाई प्रार्थना गरे"

उनीहरूका ... कब्‍जा गरे

अर्को अनुवाद "इस्राएलीहरूले हग्रीहरूलाई ...कब्‍जा गरे"

पचास हजार ऊँट

"५०, ऊँट" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

दुई हजार गधा

"२, गधा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो

युद्धमा परमेश्वरको सहायतालाई युद्धमा लडाईं गरेको एउटा सिपाहीलेझैँ बर्णन गरिएको छ । अर्को अनुवाद "किनकि परमेश्वरले तिनीहरूलाई सहायता गर्नुभयो"

शब्द अनुवाद