ne_tn/1ch/05/20.md

31 lines
1.6 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# इस्राएलीहरूले ... परमेश्‍वरलाई पुकारा गरे
अर्को अनुवाद "इस्राएलीहरूले जोशका साथ सहायताको निम्ति ... परमेश्वरलाई प्रार्थना गरे"
# उनीहरूका ... कब्‍जा गरे
अर्को अनुवाद "इस्राएलीहरूले हग्रीहरूलाई ...कब्‍जा गरे"
# पचास हजार ऊँट
"५०, ऊँट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# दुई हजार गधा
"२, गधा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो
युद्धमा परमेश्वरको सहायतालाई युद्धमा लडाईं गरेको एउटा सिपाहीलेझैँ बर्णन गरिएको छ । अर्को अनुवाद "किनकि परमेश्वरले तिनीहरूलाई सहायता गर्नुभयो"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/divine]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/trust]]
* [[rc://*/tw/dict/bible/other/camel]]
* [[rc://*/tw/dict/bible/other/sheep]]
* [[rc://*/tw/dict/bible/other/donkey]]
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/other/captive]]