ne_tn/1ch/05/07.md

1.3 KiB

आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका

यसलाई एउटा नयाँ वाक्‍य बनाउन सकिन्छ: "तिनीहरूको वंशावलीको सूचीकृतमा लेखिएझैं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

वंशाक्रमअनुसार सूचीकृत

एउटा परिवारमा मानिसहरू एक-अर्कासँग कसरी सम्‍बन्‍धित छन् भनी देखाउने सूचीकृत

यीएल ... जकरिया ... शेमा ... अजाज ... बेला

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नेबो ... बाल-मोन ... अरोएर

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद