# आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका यसलाई एउटा नयाँ वाक्‍य बनाउन सकिन्छ: "तिनीहरूको वंशावलीको सूचीकृतमा लेखिएझैं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # वंशाक्रमअनुसार सूचीकृत एउटा परिवारमा मानिसहरू एक-अर्कासँग कसरी सम्‍बन्‍धित छन् भनी देखाउने सूचीकृत # यीएल ... जकरिया ... शेमा ... अजाज ... बेला यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # नेबो ... बाल-मोन ... अरोएर यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/clan]] * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/names/euphrates]] * [[rc://*/tw/dict/bible/names/gilead]]