ne_tn/1ch/03/19.md

1.5 KiB

पदायाह ... शिमी ... मशुल्‍लाम ... हनन्‍याह ... हशूबा .. ओहेल ... बेरेक्‍याह ... हसदयाह ... यूशप-हेसेद ... पलत्‍याह ... यशयाह ... रपायाह ... अर्नान ... शकन्‍याह

यी मानिसहरूका नाम हुन् ।

शलोमीत

यो एउटी महिलाको नाम हो ।

ओबदिया

यो मानिसको ओबदिया अगमवक्ताको जस्‍तै नाम छ, तर यो मानिस बेग्‍लै मानिस हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए

विभिन्‍न संस्करणले यी मानिसहरूलाई एक-अर्कासँग फरक‍-फरक सम्‍बन्‍धमा राख्‍छन्, किनभने हिब्रूमा यिनीहरूको बारे स्‍पष्‍ट रूपमा दिइएको छैन ।

शब्द अनुवाद