# पदायाह ... शिमी ... मशुल्‍लाम ... हनन्‍याह ... हशूबा .. ओहेल ... बेरेक्‍याह ... हसदयाह ... यूशप-हेसेद ... पलत्‍याह ... यशयाह ... रपायाह ... अर्नान ... शकन्‍याह यी मानिसहरूका नाम हुन् । # शलोमीत यो एउटी महिलाको नाम हो । # ओबदिया यो मानिसको ओबदिया अगमवक्ताको जस्‍तै नाम छ, तर यो मानिस बेग्‍लै मानिस हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए विभिन्‍न संस्करणले यी मानिसहरूलाई एक-अर्कासँग फरक‍-फरक सम्‍बन्‍धमा राख्‍छन्, किनभने हिब्रूमा यिनीहरूको बारे स्‍पष्‍ट रूपमा दिइएको छैन । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/zerubbabel]] * [[rc://*/tw/dict/bible/other/sister]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/names/obadiah]]