ne_tn/1ch/03/17.md

867 B

यहोयाकीन ... शालतिएल, मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह

यी मानिसहरूका नाम हुन् ।

कैदमा लगिएका

यो यहोयाकीनलाई दिइएको शीर्षक हुन सक्‍छ किनकि तिनी कैदमा लगिएका थिए । तैपनि, केही संस्करणले यस वाक्‍यांशलाई "अस्‍सीर", नामको रूपमा लिन्‍छन् जुन तिनका छोराहरूमध्‍ये एकजनाको नाम थियो ।

शब्द अनुवाद