# यहोयाकीन ... शालतिएल, मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह यी मानिसहरूका नाम हुन् । # कैदमा लगिएका यो यहोयाकीनलाई दिइएको शीर्षक हुन सक्‍छ किनकि तिनी कैदमा लगिएका थिए । तैपनि, केही संस्करणले यस वाक्‍यांशलाई "अस्‍सीर", नामको रूपमा लिन्‍छन् जुन तिनका छोराहरूमध्‍ये एकजनाको नाम थियो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/captive]]